राष्ट्रिय समाचार

News-Image

जसपा अध्यक्ष उपेन्द्र यादवले पाए यस्तो अधिकार

  • २०७८ जेष्ठ १०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी दल (जसपा)ले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको केन्द्रीय कार्यकारीणि समितिको बैठक बोलाउने र निर्णय प्रमाणिकरण गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष छन् भने बाबुराम भट्टराई संघीय परिष... थप हेर्नुहोस्

News-Image

निर्वाचन अगाडि सबै नागरिकलाई खोप लगाइने छः प्रधानमन्त्री

  • २०७८ जेष्ठ ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने दावी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकार... थप हेर्नुहोस्

News-Image

एमाले सचेतक शान्ता चौधरीले फिर्ता गरिन् संसद्को गाडी

  • २०७८ जेष्ठ ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गरेकी छिन् । जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् । ‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय सम... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २०७८ जेष्ठ ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पश्चिमी न्यून चापीय प्रणालीको असरले आज मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका सबै पहाडी भेगमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान ... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

  • २०७८ जेष्ठ ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुख... थप हेर्नुहोस्

News-Image

जनमोर्चाका सांसद थापाको पद गुम्यो, पार्टीले गर्यो कारबाही

  • २०७८ जेष्ठ ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । थापा विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेर लागेका थिए । गण्डकीमा मुख्य... थप हेर्नुहोस्

News-Image

चुनावबारे आयोगले दियो सरकारलाई फरक सुझाव

  • २०७८ जेष्ठ ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

News-Image

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल

  • २०७८ जेष्ठ ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा एमालेभित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुनस् लगभग विभाजन... थप हेर्नुहोस्

News-Image

एमालेको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ जेष्ठ ८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । खनाल, नेपालसहित भीम रावल, मुकु... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? १२९ को मृत्यु

  • २०७८ जेष्ठ ८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएक... थप हेर्नुहोस्