
काठमाडौं महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सील गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिए । प्रहरी टोली ... थप हेर्नुहोस्
रुपन्देही, चितवन र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका-४ छिपागडस्थित सडकमा लु.२ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सिद्धा... थप हेर्नुहोस्
बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको र... थप हेर्नुहोस्
धौलागिरी अस्पतालको भवन निर्माणका लागि आएका थप १३ जना कामदारमा कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडी एक जना कामदारमा कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा थप १३ कामदारमा कोरोना पोजेटिभ देखिएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले ज... थप हेर्नुहोस्
पर्साका एक जना मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । शुक्रबार राति गरिएको परीक्षणमा सबै... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको ... थप हेर्नुहोस्
रुपन्देहीमा कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रोहिणी गाउँपालिका ४ छिपागढमा लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका २६ वर्षीय देवेन्द्र चौधरी, र अरु २ जनाको मृत्... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । काठमाडौ... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र... थप हेर्नुहोस्
