राष्ट्रिय समाचार

News-Image

कांग्रेस उपसभापति विजय गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन

  • २०७८ जेष्ठ १, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४स्४५ बजे निधन भएको हो। लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। ... थप हेर्नुहोस्

News-Image

बाँकेका अस्पतालमा उपचाररत थप आठजना संक्रमितको मृत्यु

  • २०७८ जेष्ठ १, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेको विभिन्न अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचजना पुरूष र तीनजना महिला रहेका छन्। भेरी अस्पतालमा उपचाररत पाँच र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७८ जेष्ठ १, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा म... थप हेर्नुहोस्

News-Image

सँधै कटाक्ष गर्ने सूर्य थापाले गरे माधव नेपालको प्रशंसा

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

आफ्ना वरिष्ठ नेता माधव नेपालप्रति जहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसपटक प्रशंसा गरेका छन्। विहीबार ओलीसँगको वार्तापछि नेता नेपाल मिलेर अघि बढ्ने निर्णयमा पुगेका छन् भने आफ्ना समूहका सांसदको सामूहिक ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । आज देशका अधिकांश स्थानमा बदली हुने महाशाखाले जनाएको छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ... थप हेर्नुहोस्

News-Image

केपी ओली आजै प्रधानमन्त्रीमा पुनः नियुक्त हुने

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा वैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । कांग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् । र... थप हेर्नुहोस्

News-Image

फेरि ओली नै प्रधानमन्त्री, कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने,

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधि... थप हेर्नुहोस्

News-Image

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधवार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व... थप हेर्नुहोस्

News-Image

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए । सञ्चारमाध्यममा निरन्... थप हेर्नुहोस्

News-Image

कोरोनाको महाविपत्तिमा गैरसरकारी संस्थाहरूको भूमिका खै ?

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोनाको दोस्रो लहरबाट देश आक्रान्त छ । सरकार लाचार छ । दैनिक सङ्क्रमण दर र मृत्युको ग्राफ कहालीलाग्दो अवस्थामा बढिरहेको छ । अक्सिजनको अभावमा सङ्क्रमितहरू असामयिक मृत्युवरण गर्न बाध्य छन् । यस्तो अवस्थामा डलरको खेती गर्ने भनेर चिनिने गैर सरकारी संस्थ... थप हेर्नुहोस्