
नेपालमा पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १, झापाका १९, ताप्लेजुङका १, भोजपुरका १, मोरङका ९८... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशभर कोरोना संक्रमितको ... थप हेर्नुहोस्
बाराको सुर्वण गाउँपालिका – ५ ओरैयाकी १२ वर्षीय बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । असोज ३ गते बेलुका घर छेउमा काका नाता पर्ने २२ वर्षका शिवपूजन यादवले बलात्कार गरेको हो । यादव भने घटना लगतै फरार छन् । पीडित बालिकाले असोज ४ गते जिल्ला प्रहरी कार्... थप हेर्नुहोस्
पाँच वर्षअघि भूकम्पले भत्किएर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको गजुर भोलि बिहिबार राखिदै छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको काम अन्तिम चरणमा पुगेपछि गजुर राख्ने तयारी भएको हो । गजुर राख्नको लागि स... थप हेर्नुहोस्
बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेले ग्लोबल टाइम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् । ती दिन अघि चीनको सञ्चार माध्यममा ... थप हेर्नुहोस्
भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा... थप हेर्नुहोस्
मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफलमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार हुने भनिएको भेटवार्ता एक्कासि स्थगित भएको छ । मंगलबार उनीहरुबीच पूर्वनिर्धारित कार्यतालिकामा नै छलफल ह... थप हेर्नुहोस्
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागका सबै सेवाहरु बन्द गरिएको छ भने श्रम स्वीकृति पनि बन्द हुने भएको छ । कर्मचारीमा कोरोना देखिएपछि विभागले प्रदान गर्दै आएका सबै सेवाहरु बुधबारदेखि बन्द गर... थप हेर्नुहोस्
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज –४ का ३९ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गोल्डेन हस्प... थप हेर्नुहोस्
