
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा मुलुकका अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको महाशाखाले जनाएको हो । आज सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदे... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकाम... थप हेर्नुहोस्
शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौंको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौंका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच-सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास ब... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन् । नेकपाको स्थायी कमिटी बैठकमा दाहालले ओलीलाई ‘तपाईंको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईंले पार्टी विधि र पद... थप हेर्नुहोस्
बाह्रदशी गाउँपालिका – २ राजगढका वीरवहादुर कार्की दुई दिनअघि विषालु सर्पको डसाइका कारण बिरामी परे । यतिबेला उनको नेपाली सेनाले सञ्चालनमा ल्याएको झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ । गोमन सर्पले डसेको डेढ घण्टाभित्र सर्पदंश उ... थप हेर्नुहोस्
भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्र... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जान... थप हेर्नुहोस्
नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका सन्दर्भमा सरकारले गरेका काम र आगामी तयारीका विषयमा जानकारी लिँदै पार्टीले बारम्बार उठाएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री ड... थप हेर्नुहोस्
लकडाउन लम्बिँदै गएपछि व्यवसाय नै चौपट भएको भन्दै ट्याक्सी व्यावसायी आन्दोलित भएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । ट्याक्सी व... थप हेर्नुहोस्
इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा धर्नासहितको विरोध प्रदर्शन गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले धर्नासहितको विरोध प्रदर्शन गरेका हुन । अभियान... थप हेर्नुहोस्
