राष्ट्रिय समाचार

News-Image

ओलीको अनुपस्थितिमा नै शुरु भयो नेकपा स्थायी कमिटी बैठक

  • २०७७ असार १८, बिहीबार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी शुरु भएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली भने उक्त बैठकमा सहभागी छैनन् । प... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

  • २०७७ असार १८, बिहीबार

पार्टी भित्र संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्याहन्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । बालुवाटारबाट बिहान ११ बजेपछि शीतल निवास पुगेका प्रधानमन्त्री ओली झण्डै ४० मिनेट राष्ट्रपति भण्डारीसँग परामर्श गरी फर्किएका... थप हेर्नुहोस्

News-Image

घट्यो सुनको मूल्य

  • २०७७ असार १८, बिहीबार

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९० ... थप हेर्नुहोस्

News-Image

खुमलटार बैठकमा पार्टी भित्रको विवाद हल गर्ने विषयमा कुराकानी

  • २०७७ असार १८, बिहीबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् । हिजो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले खुलमटारमा पराम... थप हेर्नुहोस्

News-Image

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने

  • २०७७ असार १८, बिहीबार

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारे... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ हजार नाघ्यो, २ जनाले ज्यान गुमाए

  • २०७७ असार १८, बिहीबार

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विहीबारगण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।नयाँ थपिनेमा स्याङ्जाका २ जना, बाग्लुङका १ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् । सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइ... थप हेर्नुहोस्

News-Image

बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो, ७ घाइते

  • २०७७ असार १८, बिहीबार

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाराको कलैयाकी ३५ वर्षीया आशा देवी र ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार १८, बिहीबार

मौसम पूर्वानुमान महाशाखाले विहीबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशका सबै प्रदेशहर... थप हेर्नुहोस्

News-Image

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक

  • २०७७ असार १७, बुधबार

हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मु... थप हेर्नुहोस्

News-Image

ललितपुरका ७ जनामा आज कोरोना पुष्टि, यस्तो छ संक्रमितको ठेगाना

  • २०७७ असार १७, बुधबार

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालका अनुसार आज भेटिएका संक्रमितमा ६ जना महिला र एक जना पुरुष रहेका छन् । उनले भने, ‘संक्रमितहरु अल्का हस्पिटलका दुई जना स्वास्थ्यकर्... थप हेर्नुहोस्