राष्ट्रिय समाचार

News-Image

नेपाल–भारत सीमा नाका तीन दिन बन्द

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको बिहारमा हुन गइरहेको चुनावको ख्याल राख्दै नेपाल र भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । नेपाल र भारत जिल्ला स्तरीय सीमा सुरक्षा समन्वय बैठकले नाका बन्द गर्ने निर्णय गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितकाले जानकारी ग... थप हेर्नुहोस्

News-Image

५० लाखको जग्गा १० हजारमा !

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जग्गा बेच्ने अनि अलि राम्रो घर बनाउने । त्यसपछि पनि केही बच्यो भने छोराका लागि पुरानो मोटरसाइकल किन्ने । कालिका नगरपालिका–५ पदमपुरका सुकराम महतोको यति चाहना थियो । तर, ठगहरूको पासोमा पर्दा लाखौं पर्ने जग्गाको कौडी बराबरको मूल्य हात परेपछि उनको सबै सप... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । महाशाखाले हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य... थप हेर्नुहोस्

News-Image

छाङरुबासीलाई विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्योः सेना

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार... थप हेर्नुहोस्

News-Image

दशैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

दशैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।  यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका ५, ओखलढुंगाका ३, खोटाङका ३, झापाका ८, तेह्रथुमका ... थप हेर्नुहोस्

News-Image

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जना... थप हेर्नुहोस्

News-Image

नेकपाका दुई अध्यक्ष मिलाउने पौडेललाई वेवास्ता गर्दा…!

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको निर्णयलाई लिएर नेकपामा हलचल ल्याएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीका विश्वासपात्र मानिएका प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो राजनीति बचाउन भालुवाङलाई राजधानी बनाउने निर्णयमा पुगेपछ... थप हेर्नुहोस्

News-Image

कोरोना रोकथाममा सरकारको उदासिनताले पराकाष्ठा नाघ्यो : काँग्रेस

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोरोना संक्रमण रोक्न उदासिनता देखाएको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा... थप हेर्नुहोस्

News-Image

पार्टीको सूचना प्रणालीप्रति कांग्रेस नेता केसी असन्तुष्ट

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले आफ्नो स्वास्थ्य स्थिति सामान्य भएको जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि आफू अहिले होम आइसोलेसन बसेको र आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको उनले जानकारी दिएका हुन् । नेता केसीले आफूलाई कोरोना संक... थप हेर्नुहोस्