
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै विगत २५ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग सम्बोधनको विषयमा शिक्षा मन्त्रालयको टोली र डा. केसीको तर्फबाट गठन भएको टोलीबीच वार्ता शुरु भएको छ । शिक्षा मन्त्रालयमा दुवै टोलीबीच डाक्टर केसीको मागको विषयममा... थप हेर्नुहोस्
रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो । उनी जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत थिए । उनमा असोज १२ गते गरिएको पीसीआर परीक्... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको जनाएको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँ... थप हेर्नुहोस्
२०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरि... थप हेर्नुहोस्
जाजरकोटको जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सह... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका ४, ओखलढुंगाका ४, खोटाङका ३, झापाका २२, धनकुटाका ३,... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ५ महिला र १० पुरुष छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौंमा २ महिला, पुरुष ४, मोरङका २ पुरुष, ललितपुर,... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप १ हजार २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा बुधवार थपिएका १ हजार ६८४ जना कोरोना संक्रमित मध्ये १ हजार २९६ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क... थप हेर्नुहोस्
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार यस वर्ष दुईजना वैज्ञानिकले पाएका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उनीहरुलार्ई ‘जीनोम इडिटिङ’को विधि विकास ... थप हेर्नुहोस्
युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधवार बिहान तुलसीपुरमा प्रदर्शन गरेको छ । उनीहरूले ‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही ?’ लेखिएको ब्यानर बोकेका थिए । बलात्कारीलाई कडाभन्दा कडा कानून नहुँदासम्म यस्ता बलात्कारका घटना दो... थप हेर्नुहोस्
