
कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने सरकारले निर्णय गरिसकेको छ । तर यातायात व्यवसायीहरूले भने सवारी चलाउन नसकिने बताउदै आएका छन् । सरकारले यातायात सञ्चालन गर्न दिने निर्णय गरेक... थप हेर्नुहोस्
पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा वर्षात्को समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ । समस्या फोहर लानका लागि मात्रै होइन, व्यवस्थापनको पनि ... थप हेर्नुहोस्
झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । 'सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्... थप हेर्नुहोस्
रूपन्देहीका निजी विद्यालय सञ्चालकहरूले आफ्ना शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएको भन्दै सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । कोरोना महामारीका कारण विद्यालय लामो समयसम्म बन्द भए पछि शुल्क नउठेकाले शिक्षक कर्मचारीलाई तलब खुवाउन नसकिएको ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्... थप हेर्नुहोस्
कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थ... थप हेर्नुहोस्
म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना वेपत्ता भएको रिखमा सुरक्... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको जनाएको छ । महाशाख... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ । गत असार १० गतेबाट सुरू भएको नेकपाको स्थायी कमिटीको पाचौं बैठक यतिबेला बैठकले तय गरेका एजेण्डाभन्दा बाहिर गएको छ । ‘सरकारले ने... थप हेर्नुहोस्
भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन् । सुधीर चौधरीले नेपाली समय अनुसार राती ९ः१५ बजे डीएनए नामक समाचार सम्बन्धी कार्यक्रम चलाउँदै आएका छन् । जी न्युजको बिहार–झारखण्ड संस्करणले प्रधानमन्त्री के... थप हेर्नुहोस्
