
दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय ब... थप हेर्नुहोस्
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा... थप हेर्नुहोस्
पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए। शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भ... थप हेर्नुहोस्
आदिकवि भानुभक्त आचार्यको आज २०७औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ । विसं १८७१ असार २९ गते तनहुँको चु... थप हेर्नुहोस्
तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले एक घर परिँदा पाँच जना बेपत्ता भएका छन् । एक जनाको भने जिवितै उद्दार गरिएको छ । गएराति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ । यसैगरी, विभागले हाल दे... थप हेर्नुहोस्
नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन् भने त्यसबाहेक सबैभन्दा बढी प्रदेश नं ५ मा कोरोनाको कारण मृत्यु भएको छ । ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ । आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो । जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन आयो... थप हेर्नुहोस्
पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका¬ ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए ... थप हेर्नुहोस्
हरेक वर्ष मनसुन सुरू भएसँगै देशमा बाढी, पहिरो र डुबानका घटनाहरू हुने गरेका छन् । बाढी, पहिरो र डुबानबाट प्रत्येक वर्ष सयौंले ज्यान गुमाउनु परेको छ भने हजारौंले घरविहीन बन्नु पर्ने अवस्था आज पनि कायमै छ । विगतका वर्षहरू झै यो वर्षको मनसुन सुरू भएको एक... थप हेर्नुहोस्
