राष्ट्रिय समाचार

News-Image

कोरोनाका कारण दुई जना संक्रमितको मृत्यु

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख ... थप हेर्नुहोस्

News-Image

तनहुँमा फेरि मृत चितुवा फेला, एक वर्षमै मरे सात चितुवा

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । विगत एक वर्षको अवधिमा तनह... थप हेर्नुहोस्

News-Image

हात्तीखोरको सैनिक ब्यारेक भित्रै जुवाखाल !

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातास बिरुद्धको अभियान तीब्र बनाइरहेका बेला जिल्लाकै सैनिक ब्यारेक भित्रै जुवा अड्डा रहेको खुलासा भएको छ । कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गण अन्तर्गतको राष्ट्रिय स... थप हेर्नुहोस्

News-Image

सार्वजनिक गाडीको सबै सिटमा यात्रु राख्न पाइने,विज्ञहरुले जनाए आपत्ति

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ । यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै ... थप हेर्नुहोस्

News-Image

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बद... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, कोरोना नियन्त्रणको लागि गर्यो यस्तो निर्णय

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा कोरोना नियन्त्रणकाे लागि विभिन्न उपायका बारेमा गहन छलफल भएको थियो । अन्तर्राष्ट्रिय सीमासम्बन्धी अहिलेकै व्यवस्थालाई कात्तिक मसान्तसम्म जारी राख्ने निर्णय बैठकले गरेको ... थप हेर्नुहोस्

News-Image

आकस्मिक बाहकेका सबै शल्यक्रिया स्थगित गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया स्थगित गर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कति जनाको निधन ?

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौंका १ महिला, २ पुरुष, ललितपुरका एक... थप हेर्नुहोस्

News-Image

काठमाडौंका एसएसपीसहित अधिकारीहरुमाथि छानविन सुरु

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं प्रहरी परिसरका अधिकारीहरुमाथि छानविन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा काठमाडौँ प्रहरीले कमजोर अनुसन्धान गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । महानगरीय प्रहरी का... थप हेर्नुहोस्