राष्ट्रिय समाचार

News-Image

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको... थप हेर्नुहोस्

News-Image

बहराइनका राजकुमारद्वारा मनास्लु हिमालको सफल आरोहण

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । राजकुमारसहितको टोलीले विहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ । ८ हजार १५६ म... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज पहाडी क्षेत्रको एक-दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले आज प्रदे... थप हेर्नुहोस्

News-Image

केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गा... थप हेर्नुहोस्

News-Image

दशैंमा घर गएकालाई फर्कन रोक लगाउने प्रस्ताव

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दशैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्थाबिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौँ,’ मन्त्रालय स्रोतले भन्यो,... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीनको मृत्यु

  • २०७७ आश्विन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते... थप हेर्नुहोस्

News-Image

दुई दिनदेखि आइसीयुको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु

  • २०७७ आश्विन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

बुटवलमा दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षमा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पता... थप हेर्नुहोस्

News-Image

 २७  कर्मचारीमा कोरोना पुष्टि भएपछि लमजुङको माथिल्लो दोर्दी ‘ए’  निर्माण बन्द

  • २०७७ आश्विन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित  आयोजनामा कार्यरत २७  कर्मचारीमा मङ्गलबार साँझ एकै पटक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ आश्विन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाश... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट लमजुङका एक पुरुषको निधन

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमणबाट लमजुङका एक पुरुषको मृत्यु भएको छ । बेसीसहर नगरपालिका-२का ५६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । उनलाई १८ असोजमा संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका दीर्घरोगी समेत हुन् । लमजुङक... थप हेर्नुहोस्