राष्ट्रिय समाचार

News-Image

स्वास्थ्य मन्त्रालयसँगको सहमति कार्यान्वयन नभएपछि ‘इनफ इज इनफ’ अभियानद्वारा फेरि सत्याग्रहको घोषणा

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विभिन्न माग राखी सत्याग्रह गरेको 'इनफ इज इनफ' का कार्यकर्ताद्वारा सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयनका लागि कुनै पहल नगरेको भन्दै अभियानले पुनः सत्याग्रह थाल्ने भएको छ । सहमतिको १२ दिन बित्दा पनि स्वास... थप हेर्नुहोस्

News-Image

यी ३४ जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उ... थप हेर्नुहोस्

News-Image

‘विपद्को अवस्थामा केही गर्न नसक्ने हो भने मन्त्रालय र मन्त्री किन चाहियो ?’

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न शिक्षा मन्त्रालयले ठोस पलह गर्न नसकेको बताएका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका... थप हेर्नुहोस्

News-Image

‘विद्यालय, शिक्षक र विद्यार्थी सबैका सबै समस्याहरूलाई एउटै प्याकेजमा समाधान गरौं’

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने प्याब्सन र एनप्याब्सनको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सं... थप हेर्नुहोस्

News-Image

आगामी सोमबारदेखि शनिवारसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन शुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग खलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । मनसुन शु... थप हेर्नुहोस्

News-Image

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने २५ वर्षीय राजेश राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । राउतले ती किशोरीलाई फकाई फुलाई आफ... थप हेर्नुहोस्

News-Image

लमजुङमा थपिए २२ जना कोरोना संक्रमित, कहाँका कति ?

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लमजुङका थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ... थप हेर्नुहोस्

News-Image

नेकपाले बोलायो सचिवालय बैठक

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जारी स्थायी कमिटी बैठक आगामी साउन ४ गते आईतबारसम्मको लागि सारेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय समिति बैठक डाकेको छ । साउन ३ गते (भोलि) का लागि बैठक बोलाइएको खबर छ । बैठक दिउँसो ३ बजे बस्नेछ । आज बिहान ११ बजे बस्ने भनिएको स्था... थप हेर्नुहोस्

News-Image

ओली र प्रचण्डमध्ये एक निकालिए वा निक्लिए भने नेकपाको वैधता सकिन्छ : बाँस्कोटा

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमध्ये एक निकालिए वा निक्लिए भने नेकपाको वैधता त्यसै पलदेखि नै सकिने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता बाँस्क... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको अयोध्याबारे विवादास्पद अभिव्यक्ति पछि भारतमा रहेका नेपालीमाथि ज्यादती सुरु

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि भारतमा रहेका नेपालीहरुमाथि ज्यादती हुन थालेको छ । भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोधमा त्यहाँ रहेका नेपालीह... थप हेर्नुहोस्