
दार्चुलाको सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका-४ को एक दम्पतीको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । ८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा... थप हेर्नुहोस्
मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ र बागमती प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मह... थप हेर्नुहोस्
२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण कार्य सम्पन्न भएकाले आज उद्घाटन हुने भएको छ । आज दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ०७२ साल माघ ... थप हेर्नुहोस्
कैलालीमा नेपाल प्रहरीका असई गोविन्द बिक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो । ... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामुहिक रूपमा सचेतता अपनाएर जो जहाँ छौं सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो। अतिआ... थप हेर्नुहोस्
आज बिहान लमजुङमा ११ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । लमजुङ दोर्दीका ४ का १ पुरुष, ६ का १ पुरुष तथा २ महिला, क्लोहसोथार ४ क... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो । बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ । बो... थप हेर्नुहोस्
काकाको हत्या गरेको आरोपमा प्रहरीले लमजुङबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरामा बसेर ज्याला, मजदुरी गरेर बस्दै आएका ओखलढुंगाका इन्द्रबहादुर तामाङ छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालका अनुसार २०७६ स... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणबाट बुटवल उपमहानगरपालिका–८ मा कार्यरत नायव सुब्बाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा भेन्टिलेटर नपाएपछि उनको मृत्यु भएको हो । ४९ वर्षीय नायव सुब्बा कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थि... थप हेर्नुहोस्
