
सवारी नियम उल्लङ्घन गरेर कारवाहीबाट जोगिन ट्राफिक प्रहरीलाई घुस दिने आठजना पक्राउ परेका छन्। दशैं विदाको अवधिमा सवारी नियम उलंघन गर्नेलाई कारवाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रामप्रसाद चौधरी,... थप हेर्नुहोस्
नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको तथ्यांक छ। जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अंगीकृत नागरिकता वितर... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा बुधबार ७९ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७९ जना संक्रमितहरु थपिएका हुन् । नयाँ संक्रमितहरुमा सबै कास्की जिल्लाको पोखरा महानगरपालिकाका रहेको स्वास्थ्य निर्दे... थप हेर्नुहोस्
चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । कात्तिक ३ गते स्वासप्रश्वासको समस्... थप हेर्नुहोस्
काठमाडौंमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाडौंको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो ।... थप हेर्नुहोस्
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दशैं मनाउन घर आएका एक युवामा दशैंकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए । क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गर... थप हेर्नुहोस्
बर्दियामा बाघको आक्रमणबाट २ जनाको ज्यान गएको छ। पाटेबाघको आक्रमणबाट नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई जनाले ज्यान गुमाए छन्। मंगलबार बिहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका–३ मुक्तकमैया ब... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले आफूमाथिको अविश्वास प्रस्ताव गत कात्तिक ७ गते असफल गराएपछि असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेको एक नेताले बता... थप हेर्नुहोस्
खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका क... थप हेर्नुहोस्
रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत् थप दुई जनाको मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राती सवा ८ बजे र बुटवल १३ का ५... थप हेर्नुहोस्
