
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । यसअघि कक्षा... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । आज दिनभर केही स्थानमा भार... थप हेर्नुहोस्
निजी विद्यालय सञ्चालकहरूले अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । यसअभि विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा ८ साउनदेखि पुनः सञ्चालन हुने भएको हो । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट... थप हेर्नुहोस्
नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ४,मोरङका ३, झापाका १, ताप्लेजुङका ३, सप्तरीका १८, धनुषाका ५, बाराका ३, पर्साका ६, क... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर १२ हजार ६ सय ८४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा आज थप २०७ जना कोरोना संक्रमण म... थप हेर्नुहोस्
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित चिनियाँ नागरिक ४८ वर्षे महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोखरेलले अस्पतालमा उपचारका एकजना चिनियाँ नागरिकको मृत्य... थप हेर्नुहोस्
राजधानीमा असार २४ गते आफ्नै घरबाट बेपत्ता भएका युवक १३ दिनपछि होटलमा युवतीसँग भेटिएका छन् । काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी सम्पर्कमा नआएपछि अहपरणमा परेको हुन सक्ने भन्दै साउन २ गते उनका परिवारले प्रहरीमा उजुरी दिएका थ... थप हेर्नुहोस्
अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न स... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेबाट जारी गरेको लकडाउन चार महिनापछि खुला गरेको छ । तर लकडाउन खुला गरेपनि भिड जम्मा हुने केही क्षेत्र भने तत्काल खोलिएका छैनन् । सरकारले साउन १५ गतेदेखि होटल, रेष्टुरेण्ट, ट्राभल र ... थप हेर्नुहोस्
अविरल वर्षाले लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्न... थप हेर्नुहोस्
