
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो । सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पा... थप हेर्नुहोस्
कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। विहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए। मन्त्री पौडेलले ट्वीटरमा ... थप हेर्नुहोस्
रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहको १७ वर्षीया छोरी अमृता कुमारी साहलाई बुधबार राति साढे एघार बजेको समयमा गोली प्रहार भएको हो । सुतिरहेको अवस्थामा टा... थप हेर्नुहोस्
समाजवादी जनता पार्टीका नेता एवं पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ। चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घर फर्केका गौतमको विहीबार बिहान बन्दीपुर १ पिप्लेस्थित निवासमै ज्यान गएको हो। समाजवादी जनता पार्टीका केन... थप हेर्नुहोस्
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ। आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ। यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समि... थप हेर्नुहोस्
काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ ... थप हेर्नुहोस्
चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल... थप हेर्नुहोस्
उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा गर्न र सो निषेधाज्ञा यसअघिको भन्दा कडा बनाउन आग्रह गरेको छ । फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार लगत्तै निषेधाज्ञा कडा बनाउन ... थप हेर्नुहोस्
भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र ... थप हेर्नुहोस्
बर्दियाका दुई र दाङका एक जना गरी सोमबार तीन जना संक्रमितको बाँकेमा मृत्यु भएको छ। बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं. २ निवासी २९ सोमबार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार बिहान मात्रै स्वाब परीक्षण... थप हेर्नुहोस्
