
आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसा... थप हेर्नुहोस्
सिमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थ... थप हेर्नुहोस्
राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ ने... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीका कारण पटक–पटक स्थागित भएको यो वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रक्रिया अन्ततः सुरु भएको छ । शनिबार विशेष साइतमा रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ। मच्छिन्द्रनाथ गुठीका ज्योतिषीले शनिबार नागपञ्चमीका दि... थप हेर्नुहोस्
बाँकेको कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ९, कौशिल्या मेमोरियल नजिक भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोट घर भएका सागर चनाराको मृत्यु भएको हो । चनारा पैदल हिँडिरहेका थिए । उनी आफन्तीको घ... थप हेर्नुहोस्
जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि ... थप हेर्नुहोस्
दार्चुलाको छाङरु–तिङ्कर जाने एक मात्र घोडेटो बाटो विगत केही वर्षयता प्रयोग गर्न नमिल्ने गरी बिग्रिएपछि भारतको धार्चुलाको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीय बासिन्दा अहिले सो मार्ग पनि बन्द भएपछि समस्यामा छन् । कोरोना भाइरसको महामारीसँगै लकडाउन ला... थप हेर्नुहोस्
अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम ... थप हेर्नुहोस्
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि... थप हेर्नुहोस्
अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो विराटनगरका दुई ठूला अस्पताल नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो । दिउँसो साढे २ बजे एम्... थप हेर्नुहोस्
