
नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा २ जना नेपाली र १ जना भारतीय रहेका छन् । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा संक्रमण देखिएको छ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ तथा स्टार अस्पताल ललितपुरमा गर... थप हेर्नुहोस्
विभिन्न तहबाट चौतर्फी दबाबपछि सरकारले साउन ६ गतेदेखि लकडाउन खुला गरेको थियो । लकडाउन खुला गरिएसँगै काठमाडौं उपत्यका कोरोना भाइरस महामारीको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । सरकारले लकडाउन त अन्त्य गर्यो तर कोरोना संक्रमणको दर घटेको छैन । यसको बद... थप हेर्नुहोस्
भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न नेपालसँग आग्रह गर्दै पत्राचार गरेको छ । भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाइ गुंजी, कालापानी, लिम्पियाधुरासहितमा अवैध रुपमा नेपालीहरु समूह बन... थप हेर्नुहोस्
बाँकेमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नम्बर ६ नयाँ गिजरामा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान् लक्षीराम थारुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य घरासयी विवादमा मिछिया... थप हेर्नुहोस्
दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका के... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले श्रावण ११ गते एक विज्ञप्ति प्रकाशन गरी प्रजातन्त्रवादी प्राध्यपक संघले विगत केही समयदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयलगायत अन्य विभिन्न निकायहमा लगाएको तालाबन्दीप्रति दुःख व्यक्त गर्दै वार्ताको म... थप हेर्नुहोस्
काठमाडौंको महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन् । सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वी... थप हेर्नुहोस्
दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका के... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो समय भइरहेका घटनाहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनले सिंगै व्यवस्था र राज्य प्रणालीमाथि प्रश्न उठ्ने गरी न्यायालयबाट किन निर्णय गरिँदैछ भन्ने प्रश्नसमेत गरेका छन् ।... थप हेर्नुहोस्
