
नेपालमा ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला हुन् । त्यस्तै, ५ सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत... थप हेर्नुहोस्
सरकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि देशभर लकडाउ जारी गर्यो । सरकारले जारी गरेको लकडाउन लामो समयसम्म कायमै रहँदा त्यसको प्रभाव चौतर्फी देखिन थाल्यो । पछिल्लो समयमा आएर लकडाउनलाई केही खुकुलो पारेको जनाइएको छ । केही स... थप हेर्नुहोस्
गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ४ फुस्रे निवासी ६२ वर्षीय यम बहादुर श्रीसको पहिरोमा पुरिएर मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । शुक्रबा... थप हेर्नुहोस्
ईलाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ईलाम, माई नगरपालिका १ पालटारस्थित सडकमा मे १ त ७४४० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको हो । दुर्... थप हेर्नुहोस्
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएपछि व्यवसायीहरुले विरोध गरेका छन् । सरकारले अग्रिम तयारी नगरी एक्कासी गाडी चला भनेर निर्देशन दिएको सार्वजनिक यातायात व्यवसायी महासंघले जनाएको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन ... थप हेर्नुहोस्
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्र... थप हेर्नुहोस्
भारतीय संचारमाध्यमले विगत केही समयदेखि नेपालका बारेमा भ्रामक, कपोलकल्पित र अनर्गल समाचारहरु प्रसारण गरी नेपालको छवि धुमिल्याउने दष्प्रयास गरिराखेका छन् । हिंजो भारतीय च्यानल जीन्जूजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनीयाँ राजदुतलाई लिएर वाहियात समाच... थप हेर्नुहोस्
अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ । गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २स्४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खस... थप हेर्नुहोस्
रुकुमपश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्र... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लग... थप हेर्नुहोस्
