राष्ट्रिय समाचार

News-Image

भागरथीको परिवारले भन्यो- ‘प्रहरीले वास्तविक अपराधी लुकायो, दिनेशलाई फसाउन खोजियो’

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टका हत्या प्रहरीले सार्वजनिक गरेपनि उनकी आमा द्रौपदीले असन्तुष्टी जनाएकी छन् । प्रहरीले भागरथीको हत्या आरोपमा सोही स्थानका १६ वर्षीय दिनेश भट्टलाई आज सार्वजनिक गरेको थियो । उनकी आमा द्रौपदीले भा... थप हेर्नुहोस्

News-Image

दिनेशको बयानप्रति भागरथीका आफन्तको आशंका, शव बुझ्न अस्वीकार

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रहरीले भागरथीको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरे पनि उनका आफन्तले भने शव बुझ्न अस्वीकार गरेका छन्। यसअघि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिँदै आएका आफन्तले अब अभियुक्तको साविती बयानलाई पुष्टि नहुन्जेल शव नबुझ्ने अडान राखेका छन्। ... थप हेर्नुहोस्

News-Image

भागरथी हत्याका आरोपी सार्वजनिक, दिनेशको मात्रै संलग्नता रहेको प्रहरीकाे दाबी

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो । स्थानीय सनातन धर... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा हल्का वर्षा, शुक्रबारसम्म जारी रहने

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंमा बुधबार अपरान्ह वर्षा भएको छ। पश्चिमी वायुको प्रभावले हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ‘काठमाडौंमा हल्का वर्षा भएको छ। हिमाली भेगमा हिमपात र पहाडी क्षेत्रमा फाट्टफुट्ट वर्षा हुने र तराईमा बादल लाग्ने संभावना छ... थप हेर्नुहोस्

News-Image

भागरथीका दाइले दिए आरोपी दिनेशविरुद्ध किटानी जाहेरी

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्ट विरुद्ध भागरथीका दाइ शंकर भट्टले किटानी जाहेरी दिएका छन् । दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध ... थप हेर्नुहोस्

News-Image

‘हत्यारालाई फाँसी दे’ भन्दै नारा लगाउथे भागरथीका हत्यारा

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रहरीले बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक किशोरलाई भागरथी भट्को बलात्कारपछि हत्या आरोपमा पक्राउ गरेको छ। ती किशोरलाई प्रहरीले पहिलेदेखि नै शंकास्पद व्यक्तिको ‘सूची’मा राखेको थियो। उनी प्रहरीको ‘क्लोज सर्भिलेन्स’मा थिए। उनका हरेक गतिविधिसँग प्रहरी ... थप हेर्नुहोस्

News-Image

भागरथीको हत्यारा पत्ता लगाउने डिआइजीसहितको टोलीलाई फुलमाला लगाएर बिदाई

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी सहितका प्रहरीलाई फूलमाला लगाएर बिदाई गरेका छन्। भागरथी ह... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजदेखि सुरु

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम सुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको उक्त समूहले गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेपछि आजदेखि चौथो चरणको विरोधका कार्यक्रम... थप हेर्नुहोस्

News-Image

बढ्न थाल्यो अधिकतम तापक्रम, देशभर गर्मी बढ्दै

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको अधिकतम तापक्रम केही दिन यता २० डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम... थप हेर्नुहोस्

News-Image

भागरथीको हत्यारा पक्राउ, आजै सार्वजनिक गरिने

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । केही दिनअघि नै पक्राउ परे पनि आवश्यक अनुसन्धान नसकिएकाले ती व्यक्तिलाई सार्वजनिक नगरिने प्रहरी निकट स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्... थप हेर्नुहोस्