राष्ट्रिय समाचार

News-Image

जनतालाई दु:ख दिने नेपाल बन्द स्वीकार्य छैनः प्रधानमन्त्री

  • २०७७ माघ २१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले जनतालाई दुस्ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन्। नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओ... थप हेर्नुहोस्

News-Image

नयाँ नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश

  • २०७७ माघ २१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिए। यस... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-माधव समूहका विद्यार्थीले संसद भवन अगाडि गरे चक्काजाम

  • २०७७ माघ २१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् । यसअघि सार्वजनकि कार्यक्रम अनु... थप हेर्नुहोस्

News-Image

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

  • २०७७ माघ २१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल ... थप हेर्नुहोस्

News-Image

भारतले बाटो खन्दा पहिरो झरेपछि महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

  • २०७७ माघ २०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भारतले बाटो खन्दा झरेको पहिरोले दार्चुलामा महाकली नदी थुनिएको छ । माल्पामा पहिरो खसेपछि जोखिम बढेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर... थप हेर्नुहोस्

News-Image

डा. केसीद्धारा २० औं पटक आमरण अनसन बस्ने घोषणा

  • २०७७ माघ २०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियो... थप हेर्नुहोस्

News-Image

जाम नहोस् भनेर रातको समयमा बख्तरबन्द गाडी निकालेका हौंः सेना

  • २०७७ माघ २०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली सेनाले बख्तरबन्द गाडीसहित सोमबार राति सडकमा अभ्यास गरेको छ । काठमाण्डौ उपत्यकाको चक्रपथसहित विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको हो । बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले यो नियमित अभ्यास नै भएको... थप हेर्नुहोस्

News-Image

विहीवारदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

  • २०७७ माघ २०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ । पर्सि विहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले पर्सिदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहे... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी चयन, कुन जिल्लामा को-को भए नियुक्त ?

  • २०७७ माघ २०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले देशका ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। आयोगको तीन सदस्यीय जिल्ला समितिमा अध्यक्ष, विज्ञ र सदस्य गरी तीन जना छन्। समितिमा चयन हुने सबैजसो जिल्लाका पदाधिकारी सत्तारुढ नेकपाको ओली निकटका छन्। मन्त्रिपरिषद्ले गत वर्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति परिवर्तनले एमसीसी सम्झौतामा कुनै फरक पार्दैन : अमेरिकी राजदूत

  • २०७७ माघ २०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन् । सोमबार आफ्ने निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएक... थप हेर्नुहोस्