
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा... थप हेर्नुहोस्
भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको ... थप हेर्नुहोस्
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादा... थप हेर्नुहोस्
कोरोना संक्रमण भई ओम अस्पतालमा उपचाररत् रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अस्पतालबाटै आफ्नो स्वास्थ्यबारे जानकारी गराएका छन् । उनले संक्रमण भएपछि आफू ओम नर्सिङ होमको आइसोलेसनमा भएको प्रत्यक्ष जानकारी गराउँदै कुनै चिन्ता लिनुपर्ने अवस... थप हेर्नुहोस्
कुलमानको कार्यकाल सकिएपछि उनी नेपाल विद्युत प्राधिकरणबाट विदा भएका छन् । कुलमानले नेपालमा लोडसेडिङ अन्त्य गर्न अभूतपूर्व भूमिका खेलेको सर्वविदीतै छ । सारा नेपाली जनताले कुलमानलाई नै अर्को कार्यकालको लागि पनि नियुक्ति भएको देख्न चाहन्छन् । त्यसैले उनल... थप हेर्नुहोस्
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ । मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चाप... थप हेर्नुहोस्
पशुपतिनाथ बन्द भएको पनि झण्डै झण्डै ६ महिना भैसक्यो । यस्तोमा भक्तजनहरुलाई पशुपतिनाथको दर्शन गर्न मन लाग्नु स्वभाविकै हो । त्यसैले अब पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशन गरेका छन् । बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ । पहिरो खस्न रोकिएस... थप हेर्नुहोस्
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेशकुमार खत्री चयन भएका छन् । क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगामी २ वर्षे कार्यकालको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो । जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशनमार्... थप हेर्नुहोस्
आज बिहानैदेखि देशका सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार कुनै स्थानमा रातिदेखि तथा कुनै ठाउँमा बिहानदेखि पानी परिरहेको छ। महाशाखाले बिहान जारी ... थप हेर्नुहोस्
