
लामो समयको लकडाउन र पटकपटकको निषेधाज्ञाका कारण अस्तव्यस्त बनेको व्यापार व्यवसायी क्षेत्र निश्चित मापदण्डसहित पुनः सञ्चालनमा आएका छन् । काठमाडौं उपत्यकामा गत भदौं ४ गतेदेखिको निषेधाज्ञा पछिल्लो पटक गत विहीबारबाट केही खुकुलो पारिएसँगै व्यापार व्यवसायहर... थप हेर्नुहोस्
नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएपछि पक्राउ परेका मध्ये मुख्य आरोपीलाई पुर्पक्ष थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडौँले गरेको छ भने बाँकी आठ जना रिहा भएका छन् । आइतबार जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले मुख्य अभियुक्त ... थप हेर्नुहोस्
बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८७० नमूनाको आरटी पिसिआर पर... थप हेर्नुहोस्
रुपन्देहीको बुटवल र भैरहवामा उपचाररत कपिलवस्तुका एक पुरुष र एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला र ५८ वर्षीय पुरुष छन् । ४७ वर्षीया महिलाको बुटवल धागो कारखानामा बनाइएको कोरोना अस्थायी अस्पतालमा सोमबार बि... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति हुने कुरमा आफू विश्वस्त रहेको बताएका छन् । कार्यकारी निर्देशक घिसिङको आइतबारबाट पदावधि सकिएको छ । ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबारको बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले ज... थप हेर्नुहोस्
झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन् । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन् । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवा... थप हेर्नुहोस्
धनुषाका एक प्रहरी हवल्दारलाई एक महिलासँग आपत्तिजनक अवस्थामा गाउँलेले समातेका छन् । धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम नेपालीलाई एक स्थानीय महिलासँग आपतिजनक अवस्थामा गाउँलेले समातेर कुटपिट समेत गरेका हुन् । इलाका... थप हेर्नुहोस्
स्याङ्गजाको चापाकोट नगरपालिका–७ बस्ने हुमनाथ ढकाल र उनकी श्रीमती सरिता ढकालले बाख्रापालन व्यावसाय शुरु गरेको केही समय भयो । उनीहरुको फार्ममा हाल ४० माउ बाख्रासहित ७० वटा बाख्रा छन् । ढकाल दम्पत्ति बाख्रापालन व्यावसायबाट मासिक रु ५० हजार कमाइ गर्न सफल... थप हेर्नुहोस्
प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै... थप हेर्नुहोस्
