राष्ट्रिय समाचार

News-Image

लक्षणविहीन र सामान्य लक्षण देखिएका कोरोना पोजेटिभ व्यक्तिको पुनः कोरोना परीक्षण नगरिने

  • २०७७ जेष्ठ २३, शुक्रबार

सरकारले कोरोना पोजेटिभ देखिएका लक्षणविहीन र सामान्य लक्षण देखिएका व्यक्तिको पुनः कोरोना परीक्षण नगर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले लक्षणविहीन र लक्षण भएका दुवै प्रकारका कोरोना संक्रमण देखिएका व्यक्ति... थप हेर्नुहोस्

News-Image

बाँदरमुढे घटनाको १५ वर्ष पूरा

  • २०७७ जेष्ठ २३, शुक्रबार

चितवनको माडी बाँदरमुढेमा ३८ जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनाको १५ वर्ष पूरा भएको छ । तत्कालीन माओवादीको सशस्त्र युद्धको क्रममा २०६२ जेठ २३ गते बिहान यात्रु बसमा माओवादीले बम बिस्फोट गराएका थिए । सो घटनामा ३८ जनाको ज्यान गएको थियो भने अरु ७... थप हेर्नुहोस्

News-Image

म्यान्मारबाट आइपुगे नेपालीहरु

  • २०७७ जेष्ठ २३, शुक्रबार

म्यान्मारमा रहेका नेपालीहरुलाई लिएर जहाज काठमाडौँ आइपुगेको छ । म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो । म्यान्मारबाट शुक्रबार बिहान २६ जना नेपाली स्वदेश फर्केका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ से... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

  • २०७७ जेष्ठ २३, शुक्रबार

क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग ... थप हेर्नुहोस्

News-Image

अत्यावश्यक पसललाई दिनभर खोल्न दिन सिफारिस

  • २०७७ जेष्ठ २३, शुक्रबार

काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकमा उपत्यकामा लकडाउन खुकुलो बनाउने या यथास्थितिमा राख्ने भन्ने विषयमा छलफल भएको छ । दैनिक अतिआवश्यक सामग्रीका पसलहरु दिनभर समय मिलाएर खोल्न दिनको लागि क्राइसिस म्यानेजमेन्ट सेन्टर ... थप हेर्नुहोस्

News-Image

दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार

  • २०७७ जेष्ठ २३, शुक्रबार

केही सातादेखि कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका... थप हेर्नुहोस्

News-Image

झापाको कचनकवलमा सेना परिचालन गरिने

  • २०७७ जेष्ठ २३, शुक्रबार

झापाको कचनकवल गाउँपालिकामा सेना पनि परिचालन गरिने भएको छ । विहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँपालिकामा नेपाल प्रहरी, सशस्त्रसँगै नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो । प्रदेश १ ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः मुलुकभर २४ घण्टासम्म वर्षा

  • २०७७ जेष्ठ २३, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने पूर्वानुमान गरेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति... थप हेर्नुहोस्

News-Image

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

  • २०७७ जेष्ठ २२, बिहीबार

सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम(पश्चिम)ले आज म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ४० वर्षीय युवकको मृत्यु, ज्यान गुमाउनेको संख्या १० पुग्यो

  • २०७७ जेष्ठ २२, बिहीबार

पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो । पूर्वखोला– २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या ... थप हेर्नुहोस्