
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको झारखण्ड र आसपासमा न्यून चापिय प्रणाली रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र ... थप हेर्नुहोस्
पब्लिक स्पिकर रमेश प्रसाई वैवाहिक जीवनमा बाँधिएका छन्। फरक क्षमताका प्रसाईंले कालीकोटकी नन्दा सिंहसँग सोमबार धरानमा विवाह गरेका हुन्। स्थायी घर झापा भएका प्रसाईंले परम्परागत विवाह गरेको उनका आफन्तले जनाएका छन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उ... थप हेर्नुहोस्
हिन्दु संस्कारमा विद्यमान कतिपय परम्परा छन्, जसलाई त्याग्न वा छोड्न मानिसलाई निकै गाह्रो हुनेगर्छ। तर यही समाजमा त्यस्ता मानिस पनि छन् जस्को आँटले भएका वा मानिएका कतिपय संस्कारलाई चुनौति दिन थालेका छन् । अहिले झापा विर्तामोड नगरपालिका ८ की रेनुका ... थप हेर्नुहोस्
महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नाय... थप हेर्नुहोस्
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली बनेको छ र त्यसको प्रभाव नेपालीमा पनि आंशिक रुपमा परेको छ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका ... थप हेर्नुहोस्
बुटवलको एक होटलमा गोली चलेको छ । गैंडा तस्करहरुलाई नियन्त्रण गर्ने क्रममा गोली चलेको हो । गोली लागेर एक जना घाइते भएको र ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरलले जानकारी दिए । एसपी पोखरेलका अनुसार बुटवलको मिलनचोकस्थित एक होटलमा... थप हेर्नुहोस्
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भीरमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जना... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दे देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना र रहेको जानकारी दिएको छ । आज भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको र त्यसको प्रभाव नेपालमा पर्... थप हेर्नुहोस्
