
बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पीसीआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । उनले दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेम... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिएकाहरुमा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्... थप हेर्नुहोस्
भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य ... थप हेर्नुहोस्
आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भएर बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबार पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । वरिष्ठ मौसमविद् मीनकुमारले आकाश... थप हेर्नुहोस्
पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैन... थप हेर्नुहोस्
आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाश... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्... थप हेर्नुहोस्
भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टीनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरबहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेका हुन् । मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टीनम... थप हेर्नुहोस्
बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसह... थप हेर्नुहोस्
बाजुराको खप्तड छेडेदहस्थित क्वारेन्टिनमा एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका सातको क्वारेन्टिनमा रहेका ६५ बर्षिय बृद्धको गएराति मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्दै आएका थिए । साँझ खाना नखाएका उनको राति ... थप हेर्नुहोस्
