राष्ट्रिय समाचार

News-Image

बलात्कारको आरोपमा पाल्पामा तीन युवा पक्राउ

  • २०७७ जेष्ठ १६, शुक्रबार

बलात्कारको आरोपमा शुक्रबार तीनजना पक्राउ परेका छन् । जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजिकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरीका परिवारको किटानी ... थप हेर्नुहोस्

News-Image

१२ केजी गाँजासहित दुईजना सर्लाहीबाट पक्राउ

  • २०७७ जेष्ठ १६, शुक्रबार

लागुऔषध गाँजा सहित दुईजना सर्लाहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं. ३ का ३० वर्षीय तौसिफ राजा मिकनारी र ३१ वर्षीय अजमल मिकनारी रहेको २ नम्बर प्रदेश प्रहरी जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिएका छन् ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले माइतीघरमा फहराएको झण्डा च्यातियो, फेर्न कसैले ध्यान दिएनन्

  • २०७७ जेष्ठ १६, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको काठमाडौँको माइतीघरस्थित खम्बामा फहराइरहेको नेपालको राष्ट्रिय झण्डा च्यातिएको छ । राष्ट्रिय झण्डा च्यातिएको हप्तौँ भइसक्दा समेत त्यसलाई फेर्न कसैले ध्यान दिएका छैनन्। प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

News-Image

दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्धमा रहेकी २२ वर्षीया स्वास्थ्यकर्मीद्वारा होटलमा आत्महत्या

  • २०७७ जेष्ठ १६, शुक्रबार

तेह्रथुमको म्याङलुङ नगरपालिका-  १ बसपार्कस्थित सन्तोषी होटलमा गत मंगलबार अपरान्ह २२ वर्षीया युवती झुन्डिएको अवस्थामा फेला परिन् । नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ चार दिनयता बसिरहेको होटलको कोठामा ती युवती मृत अवस्थामा भेटिएपछि प्रहरीले तामाङ... थप हेर्नुहोस्

News-Image

चौरजहारी हत्याकाण्डको विरोधमा काठमाडौँमा प्रदर्शन

  • २०७७ जेष्ठ १६, शुक्रबार

रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । उक्त घटनाको निन्दा गर्दै उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गरेर मानव अधिकार तथा शान्ति समाजले काठमाडौँको बौद्धमा विरोध प्रद... थप हेर्नुहोस्

News-Image

नयाँ शैक्षिकसत्र शुरु गर्न सरकारलाई आग्रह

  • २०७७ जेष्ठ १६, शुक्रबार

निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र शुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपा... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः अझै तीन दिन वर्षाको सम्भावना

  • २०७७ जेष्ठ १६, शुक्रबार

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट... थप हेर्नुहोस्

News-Image

दुई संक्रमितको उपचार गर्दा १ करोड खर्च, कसरी धान्ला राज्यले ?

  • २०७७ जेष्ठ १६, शुक्रबार

बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन् । अस्पताल बसिरहेको १२ दिनपछि चैत २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ... थप हेर्नुहोस्

News-Image

नेपाली समान निर्यातमा भारतीय अवरोध

  • २०७७ जेष्ठ १६, शुक्रबार

चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ । कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्च... थप हेर्नुहोस्

News-Image

एउटै गाउँपालिकामा ७३ जना कोरोना संक्रमित

  • २०७७ जेष्ठ १६, शुक्रबार

झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ को संक्रमण भेटिएको छ । जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयकाअनुसार विहीबार मात्र कोशी अञ्चल अस्पताल व... थप हेर्नुहोस्