राष्ट्रिय समाचार

News-Image

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • २०७७ जेष्ठ १५, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट वीरगञ्ज फर्कँदै ग... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना संक्रमण थप बढ्दो, कीट मात्र ५० हजार बाँकी

  • २०७७ जेष्ठ १५, बिहीबार

कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन... थप हेर्नुहोस्

News-Image

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

  • २०७७ जेष्ठ १५, बिहीबार

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेल... थप हेर्नुहोस्

News-Image

सुर्खेतमा थपिए १५ सङ्क्रमित

  • २०७७ जेष्ठ १५, बिहीबार

पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका स... थप हेर्नुहोस्

News-Image

बजेट भोलि ४ बजे

  • २०७७ जेष्ठ १४, बुधबार

आगामी आर्थिक वर्ष २०७७र७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । ... थप हेर्नुहोस्

News-Image

रुकुम घटनामा भेरी नदीमा हराइरहेकामध्ये एक युवाको शव चार दिनपछि फेला

  • २०७७ जेष्ठ १४, बुधबार

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बुधबार फेला परेको छ । घटनाको चार दिनपछि थप एक युवाको शव फेला परेको हो। अझै दुई जना बेपत्ता छन्।... थप हेर्नुहोस्

News-Image

ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानीलाई निवेदन दिन सांसदको माग

  • २०७७ जेष्ठ १४, बुधबार

समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानी एलिजावेथलाई निवेदन दिन माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गुरुङले गुगौली सन्धि भारतसँग नभइ बेलायतसँग भएकाले उससँग कुरा गरेर ग्रेटर नेपाल... थप हेर्नुहोस्

News-Image

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ १४, बुधबार

रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएक... थप हेर्नुहोस्

News-Image

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ १४, बुधबार

भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा। शर्माका अनुस... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

  • २०७७ जेष्ठ १४, बुधबार

प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम कार्यसूचीबाट हटेको छ । आज संविधान संशोधन विधयेक पेश गर्ने कार्यक्रम भएपनि दलीय सहमति जुटन बाँकी रहेकाले कार्यसुची संशोधन गरिएको हो । यसअघि आजको बैठकमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेल... थप हेर्नुहोस्