राष्ट्रिय समाचार

News-Image

ज्योतिषी र किराना पसलेलाई पनि कोरोना संक्रमण

  • २०७७ जेष्ठ १२, सोमबार

काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञिप्तमाफर्त कोरोना पुष्टि भएको जानकारी दिएका टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको खुलेको हो । यस्तै टोखा ६ का अर्का सं... थप हेर्नुहोस्

News-Image

लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

  • २०७७ जेष्ठ १२, सोमबार

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली ... थप हेर्नुहोस्

News-Image

नुवाकोटका एक युवामा कोरोना पोजेटिभ : गाउँ त्रासदीमा

  • २०७७ जेष्ठ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

अन्ततः कोरोनाको कहर नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ मा पनि प्रवेश गरेको छ । वडा नं. ३ का ३९ वर्षीय एक युवामा कोरोना पोजेटिभ पुष्टि भएसँगै यो क्षेत्र पनि कोरोनाको त्रासदीबाट प्रभावित बनेको हो । शनिवार मात्र उनलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको ख... थप हेर्नुहोस्

News-Image

भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, स्वाबको नतिजा आउन बाँकी

  • २०७७ जेष्ठ १२, सोमबार

चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचारका लागि ल्याइएका एक पुरूषको मृत्यु भएको छ। उपचारका लागि नवलपरासी रामग्राम-५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएको अस्पतालका चिकित्सक प्रमोद पौडेलले बताए । उनलाई लुम्बिनी अञ्चल ... थप हेर्नुहोस्

News-Image

सिमानामा प्रवासी मजदुरको लस्कर, किट नहुँदा परीक्षण नगरी घर फर्काइँदै

  • २०७७ जेष्ठ १२, सोमबार

रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन्  । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाक... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा सामूहिक बलात्कार, एक जना पक्राउ, चार जना फरार

  • २०७७ जेष्ठ १२, सोमबार

युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अन्य चार जना फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं। ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी युवतीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः कतै वर्षा, कतै सफा

  • २०७७ जेष्ठ १२, सोमबार

आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित व... थप हेर्नुहोस्

News-Image

‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर !

  • २०७७ जेष्ठ १२, सोमबार

देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ । एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प... थप हेर्नुहोस्

News-Image

सिआन-काठमाडौं कार्गो रेल सुरु

  • २०७७ जेष्ठ ११, आईतवार

चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोके... थप हेर्नुहोस्

News-Image

थप १९ जनामा संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो

  • २०७७ जेष्ठ ११, आईतवार

नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ । काठमाडौँमा एकसहित १९ जनामा संक्रमण देखिएको हो। तीमध्ये ८९ जना संक्रमण निको भ... थप हेर्नुहोस्