राष्ट्रिय समाचार

News-Image

कोरोना संक्रमित महिलाबारे भ्रामक प्रचार गर्ने पक्राउ, के लेखेका थिए ?

  • २०७७ जेष्ठ ११, आईतवार

पूर्व सांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । निजगढ नगरपालिका ... थप हेर्नुहोस्

News-Image

नेपालीलाई अपमान गर्ने भारतीय पत्रकारलाई मुद्दा दायरको तयारी

  • २०७७ जेष्ठ ११, आईतवार

सीमानाका नाममा नेपालीको अपमान समेत गर्दै आएका भारतीय एक पत्रकारलाई मुद्दा दायरको तयारी भएको छ । रिपब्लिक टेलिभिजनका सञ्चालक एवं प्रधानसम्पादक समेत रहेका अर्नब गोस्वामीबिरुद्ध नेपालीको अपमान गरेको कारणमा भन्दा पनि निकृष्ट भाषा प्रयोग गर्दै साम्प्रद... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सईलाई देखियो कोरोना

  • २०७७ जेष्ठ ११, आईतवार

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मा कोरोनाको संक्रमण देखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । संक्रमण द... थप हेर्नुहोस्

News-Image

संघीय संसदको लोगो परिवर्तन हुने

  • २०७७ जेष्ठ ११, आईतवार

संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने ... थप हेर्नुहोस्

News-Image

जनकपुर अस्पतालबाट तेस्रोपल्ट भागे एक कोरोना संक्रमित

  • २०७७ जेष्ठ ११, आईतवार

जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्ति तेस्रोपल्ट भागेका छन् । उपचारका लागि अस्पताल भर्ना गरिएका सर्लाहीका ४० वर्षीय कोरोना संक्रमित पुरुष आइतबार बिहान प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षबाट भागेको प्रहरीले जानकारी दि... थप हेर्नुहोस्

News-Image

टोखामा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

  • २०७७ जेष्ठ ११, आईतवार

काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महा... थप हेर्नुहोस्

News-Image

प्रहरी बिटका इन्चार्जद्वारा गोली हानी आत्महत्या

  • २०७७ जेष्ठ ११, आईतवार

स्वयम्भू प्रहरी वृत्त अन्तर्गत हल्चोक प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विष्णु बहादुर कार्कीले आफैलाई गोली प्रहार गरि आत्महत्या गरेका छन् । आइतबार बिहान प्रहरी सहायक निरीक्षक कार्कीले आफ्नै कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेको प... थप हेर्नुहोस्

News-Image

सरकारी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि, चार कार्यालय सिल

  • २०७७ जेष्ठ ११, आईतवार

डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कल... थप हेर्नुहोस्

News-Image

बाँकेका एक सुरक्षाकर्मीमा पनि सङ्क्रमण पुष्टि, प्रहरी चौकी बन्द

  • २०७७ जेष्ठ ११, आईतवार

बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रह... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आइतबारको मौसम पूर्वानुमान

  • २०७७ जेष्ठ ११, आईतवार

मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशको पूर्वी र मध... थप हेर्नुहोस्