
कोरोना संक्रमितको संसर्गमा पुगेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल घरमै क्वारेन्टाइनमा बसेका छन् । बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न केही सांसदहरुसँग गएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् । ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा औल्याउँदै खबरदारीका लागि सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा गरिएको भर्चुअल बैठकमा देउवाले लकडाउनमा ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५ बजे प्रध... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या भएको घटनाको सत्यतथ्य थाहा पाउनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको जानकारी दिएका छन् । घटनाबारे प्रतिनिधिसभालाई मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घ... थप हेर्नुहोस्
६ दिन अघि भारतबाट प्युठान आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी २६ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक... थप हेर्नुहोस्
शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्... थप हेर्नुहोस्
क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् । कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँड... थप हेर्नुहोस्
टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नज... थप हेर्नुहोस्
कोरोना भाइरसको प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालय... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले विहिबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी (विहिबार)सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुम... थप हेर्नुहोस्
