राष्ट्रिय समाचार

News-Image

त्रिशुलीमा खस्यो भाटभटेनी सुपरमार्केटको कन्टेनर

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ... थप हेर्नुहोस्

News-Image

नेविसंघले अझै पूर्णता पाएन

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसङ्घको १२ औं महाधिवेशन सम्पन्न गर्ने ... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा थप ५३ जनामा कोरोना संक्रमण

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जमा चार स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ पुष्टि भएका संक्रमितमध्ये तीन जना बाराका छन्। बाँकी ५० सबै पर्सा जि... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यतिवेला देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । विहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहर... थप हेर्नुहोस्

News-Image

क्यान्सर पीडित मन्सराको उपचारको लागि आफन्तद्वारा सहयोगको अपिल

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अछामकी क्यान्सर पीडित एक किशोरीको उपचारका लागि उनका आफन्तहरूले सहयोगको लागि अपिल गरेका छन् । ढकारी गाउँपालिका ६ मोयकाँडाकी १८ वर्षीया मनसरा बुढाको उपचारमा आर्थिक अभाव देखिएकोले उनका आफन्तहरूले सहयोगको अपिल गरेका हुन् । ढकारी ६ ढुङ्गाचाल्नामा रहेको... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति संक्रमित भेटिए ?

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक... थप हेर्नुहोस्

News-Image

आज कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गएकाे २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार काठमाडौँका १४ र भक्तपुरका एकजनामा कोरोना संक्रमण... थप हेर्नुहोस्

News-Image

‘इनफ इज इनफ’ अभियानका पाँचजना पक्राउ

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘इनफ इज इनफ’ अभियानका पाँचजना अभियन्ताहरू गृह मन्त्रालय जान खोज्दा प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो गृह मन्त्रालयमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारका... थप हेर्नुहोस्

News-Image

भोलिबाटै सबै होटलहरू खुल्न सक्ने सम्भावना छैन : उपाध्यक्ष शाह

  • २०७७ श्रावण १४, बुधबार
  • महेश कठायत

कोराना भाइरसको महामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेसँगै बन्द भएका होटलहरू विहीबारबाट खाल्ने तयारीमा होटल व्यवासयीहरू लागेका छन् । यसअघि सरकारले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्दै होटल, रेस्टुरेन्ट, टे«किङ, ट्राभल, पर्व... थप हेर्नुहोस्

News-Image

कैलालीको भजनीमा बाढीको ताण्डव, एउटा वडामा मात्र सयौं घर डुबानमा

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मंगलबार रातिदेखिको अविरल वर्षाले कैलाली जिल्लाको भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । भजनी नगरपालिकाको वडा नम्बर ८ मा मात्र १ हजार २ सय घर डुबानमा परेको वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिएका छन् । अध्यक्ष चौधरीका अनुस... थप हेर्नुहोस्