राष्ट्रिय समाचार

News-Image

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भए... थप हेर्नुहोस्

News-Image

आफूलाई ‘आमाको साथी हुँ’ भन्दै काठमाडौंमा बालबालिकाको सुन लुट्ने महिला पक्राउ

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमूल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीला... थप हेर्नुहोस्

News-Image

अश्लिल भिडियो लिक भएपछि…

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन् । भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिविधि गरिरहेकी देखिन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । ठाडो... थप हेर्नुहोस्

News-Image

चीनले नेपाली भूमि अतिक्रमण गरी नेपाली भूमिमा भवन बनाएको विरोधमा प्रदर्शन 

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

उत्तरी छिमेकी चीनले हुम्लामा नेपाली भूमिमा भवन बनाएपछि यतिबेला चौतर्फी आलोचना भइरहेको छ । केही समय अगाडि दक्षिणी छिमेकी भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेको केही महिना बित्न नपाउँदै चीनले नेपाली भूमिभित्र भवन बनाएपछ... थप हेर्नुहोस्

News-Image

स्कार्पियो पहिरोमा पुरिंदा एकको मृत्यु

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँबाट हेटौँडा जाँदै गरेको एक स्कार्पियो जिप पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा पुरिँदा चालकको मृ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट वडाध्यक्षको मृत्यु

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नम्बर–३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचार... थप हेर्नुहोस्

News-Image

सौराहामा चल्न थाले पर्यटक बस

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक बस... थप हेर्नुहोस्

News-Image

काभ्रेमा एकै दिन ६९ सैनिकसहित ७९ जनामा कोरोना संक्रमण

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काभ्रेमा हालसम्म एकै दिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना संक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नि... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण ललितपुरमा थप दुई जना मृत्यु

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ । मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । विगत १ महिना देखि उनको अस्पतालमा उपचार भइरहेको थियो । भदौ ६ गते... थप हेर्नुहोस्

News-Image

नेपाली भूमिमा संरचना नबनाएको चीनको दाबी

  • २०७७ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चीनले नेपालको भूमि नमिचेको दाबी गरेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको जिकीर पनि उसको छ । नेपालको भूमिमा भवन नबनाएको जिकीर गर्दै उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने पनि प्रष्ट... थप हेर्नुहोस्