राष्ट्रिय समाचार

News-Image

मन मिले रिलेसन, नमिले प्रहरीको शरण

  • २०७६ भाद्र २१, शनिबार

महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन्। लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोका आधारमा ‘ब्ल्याक मेलिङ’ गरिरहेको उनले सुनाइन्। उनी कक्षा ११ मा अध्ययनरत छिन्। फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो। तिनै युवाले अश्लील भिडिय... थप हेर्नुहोस्

News-Image

एनसेल फैसला अध्ययनबारे समितिले विज्ञको राय लिंदै

  • २०७६ भाद्र २०, शुक्रबार

प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर निर्धारणसम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयको फैसला अध्ययनका सम्बन्धमा वरिष्ठ संविधानविद्सँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले ऐनसेलको विषयमा अघिल्लो... थप हेर्नुहोस्

News-Image

मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा

  • २०७६ भाद्र २०, शुक्रबार

मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि... थप हेर्नुहोस्

News-Image

पर्यटन विश्वविद्यालय खोलिने

  • २०७६ भाद्र २०, शुक्रबार

मुलुकमा पर्यटन विश्वविद्यालय खोलिने भएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । मन्त्री भट्टराईले शुक्रबार नेपाल ट्रेकिङ एशोसिएशन ९टान०को ४१ औ साधारण सभाम... थप हेर्नुहोस्

News-Image

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

  • २०७६ भाद्र २०, शुक्रबार

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेप... थप हेर्नुहोस्

News-Image

भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्मदाह

  • २०७६ भाद्र २०, शुक्रबार

झापामा एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएर बिहीबार अपराह्न आत्मदाह गरेका छन्। अर्जुनधारा–६ मा रहेको एक फर्निचर उद्योगमा कार्यरत मजदुरले आफ्नै शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्मदाह गरेका हुन्। भारतको पश्चिम बंगालस्थित पानीट्... थप हेर्नुहोस्

News-Image

त्रिपुरेश्वरमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

  • २०७६ भाद्र २०, शुक्रबार

बिहीबार साँझ त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चाल... थप हेर्नुहोस्

News-Image

युवतीमाथि तेजाब प्रहार

  • २०७६ भाद्र २०, शुक्रबार

वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइ... थप हेर्नुहोस्

News-Image

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

  • २०७६ भाद्र २०, शुक्रबार

श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीको... थप हेर्नुहोस्

News-Image

होटल व्यवसायी सङ्घमा पुनः अर्याल

  • २०७६ भाद्र २०, शुक्रबार

होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन भएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा ... थप हेर्नुहोस्