राष्ट्रिय समाचार

News-Image

खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते

  • २०७६ भाद्र २०, शुक्रबार

दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाक... थप हेर्नुहोस्

News-Image

शैक्षिक संस्थामा ‘विप्लव’ नेकपाको बम बिष्फोट

  • २०७६ भाद्र २०, शुक्रबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको... थप हेर्नुहोस्

News-Image

मनकामना केवलकार बन्द हुने

  • २०७६ भाद्र १९, बिहीबार

यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ... थप हेर्नुहोस्

News-Image

गाई हत्याबारे छानबिन टोली घटनास्थलमा

  • २०७६ भाद्र १९, बिहीबार

सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ । भैरवी गाउँपालिका... थप हेर्नुहोस्

News-Image

मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

  • २०७६ भाद्र १९, बिहीबार

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोल... थप हेर्नुहोस्

News-Image

कृषि मन्त्री खनाल पनि बचेनन् डेंगु संक्रमणबाट

  • २०७६ भाद्र १९, बिहीबार

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेङ्गु संक्रमण भएपछि ग्राण्डी अस्पताल भर्ना गरिएको छ । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आ... थप हेर्नुहोस्

News-Image

धनगढीका व्यवसायी भण्डारी पाँच दिनदेखि वेपत्ता

  • २०७६ भाद्र १९, बिहीबार

धनगढीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एकजना पाँच दिनदेखि वेपत्ता भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरमा रहेको भण्डारी होटलका सञ्चालक अन्दाजी ३२ वर्षीय विरेन्द्र भण्डारी पाँच दिनदेखि वेपत्ता भएका हुन्। भण्डारीसँगै साझेदारीमा व्यवसाय गर... थप हेर्नुहोस्

News-Image

दसैंको टिकट बुकिङ खोल्न बार्गेनिङ

  • २०७६ भाद्र १९, बिहीबार

दसैको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको म... थप हेर्नुहोस्

News-Image

गौहत्या प्रकरणः रातारात नक्कली पत्र बनाइयो, रहस्यमय बन्दै घटना

  • २०७६ भाद्र १९, बिहीबार

दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । नेप... थप हेर्नुहोस्

News-Image

अमेरिकामा नेपालीको कर्तुतः ७ सय पटक बलात्कार, ३३८ वर्ष जेल

  • २०७६ भाद्र १९, बिहीबार

अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्। सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुम... थप हेर्नुहोस्