
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो (बुधवार) मात्रै थप ७३ जनाको ज्यान गएको जनाएको छ । मृत्यु हुनेमा हुवेई प्रान्तमा थप ७० जना, एक जना तिआनजिन, एक हील... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली र... थप हेर्नुहोस्
पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । ... थप हेर्नुहोस्
जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घ... थप हेर्नुहोस्
चीनको उहानमा रहेका नेपाली विद्यार्थीले आफूहरुलाई स्वदेश फर्काउन भन्दै खुल्ला पत्र लेखेका छन् । कोरोना भाइरस प्रभावित उहान क्षेत्रमा कोठाभित्र बसिरहेका नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूहरु स्वदेश फर्कने दिनको प्रतिक... थप हेर्नुहोस्
नेपाल टेलिभिजनको विश्वघटनाबाट चर्चित वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गंगालाल अस्पतालमा ५ दिन उपचार गरी उहाँलाई गए राती ८ बजेमात्र मनम... थप हेर्नुहोस्
माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्द... थप हेर्नुहोस्
पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५-२० किलोमिटरको दुरीमा डिएसपीबाट युबती बलात्कृत भइन् । न प्रहरीले उजुरी लिन्छ, न गृहले कुर... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । मौसमी प्रणाली सक्रिय नभए पनि महाशाखाले देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आज आंशिक बदली हुने जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाख... थप हेर्नुहोस्
कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर... थप हेर्नुहोस्
