राष्ट्रिय समाचार

News-Image

डरधम्की देखाइ ६ महिनादेखि आफ्नै छोरीलाई करणी

  • २०७६ माघ २१, मंगलवार

डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । विगत ६ महिनादेखि आफ्नै १६ वर्षीय छोरीलाई डरधम्की देखाइ पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो । पटक(पटक जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको ... थप हेर्नुहोस्

News-Image

१० वर्षीय बालक अपहरणको अभियोगमा दुई जना पक्राउ

  • २०७६ माघ २१, मंगलवार

१० वर्षीय बालकलाई अपहरण गरेको अभियोगमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले उद्दार गरेको थियो । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–१... थप हेर्नुहोस्

News-Image

कारागारमा विद्यालय सञ्चालन

  • २०७६ माघ २१, मंगलवार

दाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ प्रमाणपत्र पाउने गरी औपचारिक कक्षासमेत शुरु गरेको छ । घोराहीमा रहेको कारागारभित्र कैदीबन्द... थप हेर्नुहोस्

News-Image

आँबुखैरेनीमा बस र माइक्रो ठोक्किँदा १९ जना घाइते

  • २०७६ माघ २१, मंगलवार

तनहुँको आँबुखैरेनीमा बस र माइक्रो ठोक्किँदा १९ जना घाइते भएका छन् । नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस र पोखराबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइतेमध्ये तीनजना... थप हेर्नुहोस्

News-Image

तन्त्रमन्त्र सिकाईदिन्छु भन्दै कोठामा लगेर बालिकामाथि बलात्कार गर्ने साधुबाबा पक्राउ

  • २०७६ माघ २१, मंगलवार

बारामा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा आफुलाई साधुबाबा ‘झण्डा बाबा’ भनेर चिनाउने एक भारतीय नागरिक पक्राउ परेका छन् । बाराको कोल्हबी नगरपालिका-११ रामपुर्वामा स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको राजस्थान प्रान्तको बु... थप हेर्नुहोस्

News-Image

‘नेपाल कोरोना भाइरसबाट मुक्त छ, विना संकोच नेपाल भ्रमण गर्दा हुन्छ’

  • २०७६ माघ २१, मंगलवार

गत १ फेब्रुअरी २०२०, शनिबारका दिन संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा नोवेल कोरोना भाइरसको बारेमा एउटा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा पर्यटन सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धन... थप हेर्नुहोस्

News-Image

सहमतिमा पालैपालो यौनसम्पर्क, पैसामा कुरा नमिलेपछि युवतीको हत्या, सबै अभियुक्त पक्राउ

  • २०७६ माघ २१, मंगलवार

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–११ कै २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय शाशिष ब... थप हेर्नुहोस्

News-Image

चितुवाको आक्रमणबाट २० जना घाइते

  • २०७६ माघ २१, मंगलवार

पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । जैसिडिहीमा सोमवार र आइतवार बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो । चितुवाले आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर... थप हेर्नुहोस्

News-Image

कुमार पौडेललाई गोली हान्ने प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा

  • २०७६ माघ २१, मंगलवार

प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहले शुक्रवार प्रहरी प्रधान कार्यालय... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः फेरि वर्षा र हिमपात

  • २०७६ माघ २१, मंगलवार

मौसम पूर्वानुमान महाशाखाले आज राति हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलवार बिहान सार्वजनिक गरेको पूर्वानुमान सूचनामा महाशाखाले आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाले जारी गरे... थप हेर्नुहोस्