
धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषा... थप हेर्नुहोस्
कुवेतबाट आज तीन सय जना नेपालीलाई स्वदेश फर्कदैछन् । दुई वटा जहाजमा एक सय ५० जनाका दरले ल्याउन लागिएको जनाइएको छ । सरकारी अधिकारीहरूका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् । यस्तै, दोस्रो जहाजमा प्रदेश... थप हेर्नुहोस्
बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन् । क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जान... थप हेर्नुहोस्
कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक... थप हेर्नुहोस्
जुम्लाका १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिम... थप हेर्नुहोस्
कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन (बन्दाबन्दी) उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारवाही थ... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अतिक्रमित भूमिको विवाद सुल्झाउन भारतलाई वार्तामा राख्न निरन्तर ताकेता गरिरहेको जानकारी दिएका छन् । संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा नेपाल वार्ताबाटै समस्याको समाधान गर्ने पक्षमा रहे पनि भारतले वार्ता नचाहिरह... थप हेर्नुहोस्
प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइए... थप हेर्नुहोस्
भारतका पूर्व बाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधिको अन्त्यका लागि रचनात्मक संवादमा विश्वास ... थप हेर्नुहोस्
अर्थमन्त्री डा. युरज खतिवडाले एमसिसी सम्झौता नेपालको हितमा भएकाले यसलाई तोड्न नसकिने बताएका छन् । मंगलबार संसदमा मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले एमसिसी सम्झौता तोड्दा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमै असर पर्ने भन्दै यसबा... थप हेर्नुहोस्
