राष्ट्रिय समाचार

News-Image

उहानका नेपाली कोरोनाबाट सुरक्षित

  • २०७६ माघ १८, शनिबार

चीनको उहानमा रहेका नेपाली सुरक्षित रहेका छन् । उहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्ष... थप हेर्नुहोस्

News-Image

आज मौसममा बदली, वर्षा र हिमपातको सम्भावना

  • २०७६ माघ १८, शनिबार

देशका पहाडी भूभागमा शनिवारको मौसम आशिंक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी... थप हेर्नुहोस्

News-Image

खोप्रा लेक घुम्न गएका ४ पदयात्री हराए

  • २०७६ माघ १७, शुक्रबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर चार जना पदयात्री हराएका छन् । खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार बिहानदेखि हराएका उनीहरु शुक्रबार साँझसम्म भेटिएका छैनन् । अंकित शाहसहित एक जना पोखरा र तीन जना क... थप हेर्नुहोस्

News-Image

प्रतिष्ठानमा आएका बिमारीमा कोरोना भाइरस सङ्क्रमणको अशङ्का

  • २०७६ माघ १७, शुक्रबार

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण भएको आशङ्कामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ । उच्च ज्वरो र घाँटीको दुःखाइका कार... थप हेर्नुहोस्

News-Image

राप्रपा केन्द्रीय बैठक शुरु

  • २०७६ माघ १७, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृृद्धिका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्नुपर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजदेखि काठमाडौँमा शुरु भएको उक्त बैठकमा अध्यक्ष... थप हेर्नुहोस्

News-Image

श्रीमतीको कुटाईबाट श्रीमान ‘ठहरै’

  • २०७६ माघ १७, शुक्रबार

श्रीमतीको कुटाइबाट वागलुङमा श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका–१ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । गए राति रविलाल र उनकी ६० वर्षीया श्रीमती जम... थप हेर्नुहोस्

News-Image

मरे दाङ झरेका २०० भेडा

  • २०७६ माघ १७, शुक्रबार

हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँपर्ने हुँदा त्यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेंसीतिर झार्छन् । मङ्सिरको शुरुआतसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन् ।... थप हेर्नुहोस्

News-Image

जुडोका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक केसीको निधन

  • २०७६ माघ १७, शुक्रबार

नेपाल जुडो संघका सदस्य तथा पूर्वप्रशिक्षक मनोजबहादुर केसीको निधन भएको छ । नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकसमेत रहेका केसी पतन्जली डोजोका प्रशिक्षकसमेत रहेका थिए । बिहीबार हृदयघात भएपछि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका केसीलाई उपचारका लागि ... थप हेर्नुहोस्

News-Image

स्कीले तान्दै पर्यटक

  • २०७६ माघ १७, शुक्रबार
  • –वासुदेव पौडेल/नीरज थकाली

हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण ह... थप हेर्नुहोस्

News-Image

पूर्वराजा शाहले वायुसेवा निगमको ५ करोड बक्यौता रकम तिर्न बाँकी

  • २०७६ माघ १७, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहको नेपाल वायुसेवा निगमलाई ५ करोड हाराहारी बक्यौता तिर्न बाँकी रहेको खुलेको छ । पूर्वराजा शाहले विभिन्न समयमा नेपाल एयरलाइन्सका विमान चार्टर गरेबापतको वक्यौता रकम नतिरेको खुलेको हो । निगमका सहप्रवक्ता जीवन भट्टराईका अनुसार ... थप हेर्नुहोस्