राष्ट्रिय समाचार

News-Image

सिँचाइको नहरमा युवक मृत फेला

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा शुक्रबार साँझ एक पुरुष मृत अवस्थामा फेलापरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा एक अन्दाजी ४० वर्षीय ... थप हेर्नुहोस्

News-Image

ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा संलग्न सात विदेशी महिला पक्राउ

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा संलग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि न... थप हेर्नुहोस्

News-Image

सोलेडाँडामा जडीबुटी पार्क निर्माण 

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो । प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै ज... थप हेर्नुहोस्

News-Image

जुम्लामा घरमै पुग्यो राहदानी

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर... थप हेर्नुहोस्

News-Image

खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’

  • २०८३ जेष्ठ ९, शनिबार
  • केदार मगर

खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्व... थप हेर्नुहोस्

News-Image

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुमवासी परिवारले आफूलाई ब्यवस्थित गर्न निवेदन दिएका छन् । नगरको सार्वजनिक सूचनानुसार रोशी खोला–आसपास बस... थप हेर्नुहोस्

News-Image

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि…

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्‍याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए । नवलपरासी (बर्दघाट–सुस्तापूर्... थप हेर्नुहोस्

News-Image

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश... थप हेर्नुहोस्

News-Image

आजको मौसम : कतै आंशिक बदली हुने, अधिकांश भाग सफा रहने

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प... थप हेर्नुहोस्

News-Image

तातो हावाबाट सावधानी अपनाउन मौसम विज्ञान विभागको अनुरोध

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश ... थप हेर्नुहोस्