राष्ट्रिय समाचार

News-Image

म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • २०८२ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्... थप हेर्नुहोस्

News-Image

भारत मेघालयस्थित कोइलाखानी विस्फोटन : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता

  • २०८२ माघ २६, सोमबार
  • केदार मगर

भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुका उम्मेदवार प्रकाश सिंह कार्कीको चुनावी अभियान

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसबाट सोलुखुम्बुका उम्मेदवार प्रकाश सिंह कार्कीको चुनावी अभियान । गाउँबस्तीमा पुग्दै मतदाता भेट्दै ।... थप हेर्नुहोस्

News-Image

खोकनामा अझै पेलिन्छ तेल, तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरका पूर्वप्रमुख बालेनको कोठामा चोरी गर्ने तीन पक्राउ

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन)को कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजन... थप हेर्नुहोस्

News-Image

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा... थप हेर्नुहोस्

News-Image

महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।... थप हेर्नुहोस्

News-Image

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्ती... थप हेर्नुहोस्

News-Image

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामक... थप हेर्नुहोस्

News-Image

ओखलढुङ्गामा नेकपाका उम्मेद्वार अम्बिरबाबु गुरुङ घरदैलो कार्यक्रममा जेनजीहरुसँग कुराकानी गर्दै

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

ओखलढुङ्गामा नेकपाका उम्मेद्वार अम्बिरबाबु गुरुङ घरदैलो कार्यक्रममा जेनजीहरुसँग कुराकानी गर्दै ।... थप हेर्नुहोस्