राष्ट्रिय समाचार

News-Image

घरभाडा छुटको पहल गरिदैं

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लकडाउन अवधिको घरभाडा छुटको पहल थालिएको छ । राष्ट्रिय ब्यापार महासंघले उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएर यो अवधिको घरभाडा छुट दिने व्यवस्था गर्न पहल थालेको हो । महासंघले सोमबार भक्तपुर नगरपालिकालाई त्यस्तो ज्ञापनपत्र बुझाएको छ । महासंघले घर... थप हेर्नुहोस्

News-Image

‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित... थप हेर्नुहोस्

News-Image

देशभरिका बालबालिकालाई आज भिटामिन ए खुवाइँदै

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज देशभरि एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । ‘राष्ट्रिय भिट... थप हेर्नुहोस्

News-Image

नेकपाको विवाद र चिनियाँ राजदूत याङ्छीको बढ्दो सक्रियता

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले सक्रियता देखाएकी छन् । विगतमा पनि नेकपामा जब विवाद उत्पन्न हुन्छ तब राजदूत याङ्छीको सक्रियता पनि बढ्दै गएको देखिएको छ । नेकपामा देखिने गरेको ... थप हेर्नुहोस्

News-Image

ओली–दाहालबिच वान-टू-वान वार्ता

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वर्तमान राजनीतिक अन्यौलताको अन्त्य गर्नको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठक सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढघण्टा छलफल चलेको थियो । उनीहरुबीच केपी ओलीले पार्टी अध्यक्... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के छ त एजेण्डा ?

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आइतवार (हिजो) बसेको बैठकले पार्टीको १४ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो भने आजको बैठकमा पनि महाधिवेशनलाई मुख्य केन्द्रमा राखेर छलफल अघि बढाइने बताइएको... थप हेर्नुहोस्

News-Image

रसुवागढी नाका सञ्चालनमा

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल–चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि यो नाका बन्द रहेको थियो। नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प... थप हेर्नुहोस्

News-Image

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २०७७ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ५ वटा प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू-भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश... थप हेर्नुहोस्

News-Image

आज नौ अन्तरराष्ट्रिय उडान भए, ६०० बढी नेपाली स्वदेश फर्किए

  • २०७७ असार २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ । सोही एयरलाइन... थप हेर्नुहोस्

News-Image

बलात्कारका घटना बढ्दो, फेरि नशालु पदार्थ खुवाएर बलात्कार

  • २०७७ असार २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपा... थप हेर्नुहोस्