
सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सी चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्द... थप हेर्नुहोस्
सरिता गिरीले सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि त्यो उचित छैन भन्दै लगातार विरोध गर्दै आएकी थिइन । संसदमै उनले संविधान सांशेधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेकी थिइन् । उनको पार्टी समाजवादी पार्टीले उनको अभिव्यक्तिक... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले हद नाघेर अनर्गल प्रचार गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यन्छीलाई जोडेर ... थप हेर्नुहोस्
अहिले वर्ष ऋतु हो । वर्षयाममा निकै नै धेरै पानी पर्ने गर्दछ । नेपालमा गएका वर्षमा यो सिजनमा विभिन्न ठाउँमा भारी वर्षाले नोक्सान पु-याउने गरेको थियो । मौसम पूवानुमान महाशाखाले आगामी चार दिन लगातार पानी पर्ने र बाढी र डुबानको पनि खतरा भएको जनाएको छ । य... थप हेर्नुहोस्
रातभर परेको अविरल वर्षापछिको पहिरोका कारण सभामुख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ । उडानको केही समयपश्चात् नै प्रतिकूल मौसमका कारण धुलिखेलबाट हेलिकप्टर फर्काउनुपरेको हो । उनको सचिवालयले अनुकूल म... थप हेर्नुहोस्
भक्तपुर क्यान्सर अस्पतालमा चाँगुनारायण नगरपालिकाको बागेश्वरीका एक पुरुषको साताअघि मृत्यु भयो । पीसीआर परीक्षण गर्दा मृतकको रिपोर्ट नेगेटिभ आयो । अस्पतालका चार जना कर्मचारी र मृतकका श्रीमतीको पीसीआर रिपोर्ट भने पोजिटिभ आयो । संक्रमित कर्मचारीहरू दुवाक... थप हेर्नुहोस्
आजदेखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले विहीबार बिहान दिएको जानकारीअनुसार दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस परीक्षणको कुनै शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना जाँच गरेको शुल्क बुझाउन पालिकाहरुलाई ताकेता गरेपछि मन्त्रालयले यस्तो शुल्क लिनु गैरकानुनी रहेको जनाएको हो । सरकार... थप हेर्नुहोस्
नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिराहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङका ४, दार्चुलाका १, गोर्खा... थप हेर्नुहोस्
संघीय संसदको विकाश तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अवलम्बन गर्दै ट्याक्सी व्यवसायलाई सन्चालनका लागि अनुमति दिन सरकारलाई निर्देशन दिएको छ। बुधबार भएको यातायात व्यवसायी तथा मजदुरसँग भए... थप हेर्नुहोस्
