
हुम्लाका तीन वटा गाउँपालिकामा कोरोना संक्रमण परीक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला अन्यौलमा परेका छन् । विभिन्न ठाउँबाट आएका सयौँ जना हुम्लामा क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको क... थप हेर्नुहोस्
जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो । कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा ब... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण नेपाल अहिले लकडाउनको अवस्थामा छ । एक साताबाट आरम्भ भएको लकडाउन निरन्तर लम्ब्याउँदै लगिएको छ र यसले ४८ औं दिन पार गरेर अगाडि बढ्दा निम्न आय भएका, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दैगरेका सीमान्तकृत वर्गका मानिसहरू कोरोनाले भन्द... थप हेर्नुहोस्
ललितपुर निवासी शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी बैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् । जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको ... थप हेर्नुहोस्
आज बिहानैदेखि देशभरको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडका केही र तराईक... थप हेर्नुहोस्
साउदी अरबमा कोरोना सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको छ । उक्त घटनाको खबरले स्तब्ध बनाएको भन्दै कन्सुलेटले दुःख व्यक्त गरेको छ । अन्य उपचारत मध्ये १० जना निको भई अस्पतालबाट फर्किसकेको र बाँकी सबै उपचाररत रहेको दुतावासले जानकारी दिएको छ । यस विषम ... थप हेर्नुहोस्
सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक... थप हेर्नुहोस्
सप्तरीमा कोरोना संक्रमित युवकको गाउँलाई सिल गरिएको छ । सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए । लक... थप हेर्नुहोस्
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई सीमाको विषयमा कुटनीति नोट हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयमा डाकेर उनले भारतीय राजदूत क्वात्रालाई नेपालको धारणा प्रस्ट्याएका हुन्। परराष्ट्र मन्त्रालयले ट्विट गर्दै यसबा... थप हेर्नुहोस्
लिपुलेकमा तत्काल बोर्डर अब्जरभेसन पोष्ट-बीओपी पठाउने सरकारको तयारीपछि शसस्त्र प्रहरी बल-एपीएफ मुख्यालयले त्यस ठाउँमा आफ्नो टोली बस्ने ठाउँ खोजिरहेको छ । शसस्त्र प्रहरी प्रवक्ता प्रविन श्रेष्ठले सिमाभन्दा करिब एक किलोमिटर भित्र रहेको छाङरुमा बीओपी... थप हेर्नुहोस्
