
नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ रहेको छ । आज नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा... थप हेर्नुहोस्
कोरोनाका कारण कतारमा समस्यामा परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् । तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासले तोकेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासलाई बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गर... थप हेर्नुहोस्
बारामा मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । जिल्लामा मंगलबार मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । ... थप हेर्नुहोस्
नेपालमा हिजो (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । स्वा... थप हेर्नुहोस्
दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ... थप हेर्नुहोस्
सरकारी कार्यालयमा घुस खाने गरेको समाचार बेल बखत आइरहन्छ । खरीदार र सुब्बादेखि लिएर उच्च पदस्त कर्मचारी पनि भ्रष्टाचार र घुसमा लिप्न छन् । देशमा कम्युनष्ट पार्टीले शासन गरेतापनि यसमा कुनै कमी आएको छैन । यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयो... थप हेर्नुहोस्
गत सोमबार गृह मन्त्रालयले मास्क लगाउन अनिवार्य गरेको र मास्क नलगाई कोही हिंडेको पाइएमा पक्राउन गर्न सकिने जानकारी गराएको थियो । यसै सन्दर्भमा मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम ... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलिले आज बिहान १०:३० बजे शल्यक्रिया गरेको हो । केही समययता उनको... थप हेर्नुहोस्
छोरी हुर्किइन्। एउटा वर खोज्ने भइन्। गोप्य राखे पनि वर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ। प्रसंग हो, पूर्वयुवराज पारस शाहको। पारसका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन्। तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ... थप हेर्नुहोस्
मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी, प्रदेश ५, प्रदेश २ को धनुषा, सिरहा तथा प्रदेश १ को विराटनगर आसपासको क्षेत्रमा बदली भइ हल्का वर्षा भइरहेको छ । ... थप हेर्नुहोस्
