
अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज... थप हेर्नुहोस्
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो । ‘उहाँको आज निधन भयो । पार्टीले शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बस्छ,’ ... थप हेर्नुहोस्
स्याउको व्यवसायिक रुपमा खेती गर्ने किसानहरुलाई फ्रुट टिपर वितरण गरिएको छ । धेरै बोट भएका किसानलाई स्याउ पाकेपछि सहज किसिमले टिप्नका लागि यी सामान वितरण गरिएका हुन् । तीन सय बोटको स्याउ लगाएका किसान छिरिङ लामाले फ्रुट टिपर पाएपछि स्याउलाई सुरक्षित रुप... थप हेर्नुहोस्
गण्डकी प्रदेशका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा ६ जिल्लामा बुधबार बिहान २८ संक्रमित थपिएका हुन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरि... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा मुलुकका अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको महाशाखाले जनाएको हो । आज सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदे... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकाम... थप हेर्नुहोस्
शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौंको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौंका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच-सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास ब... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन् । नेकपाको स्थायी कमिटी बैठकमा दाहालले ओलीलाई ‘तपाईंको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईंले पार्टी विधि र पद... थप हेर्नुहोस्
बाह्रदशी गाउँपालिका – २ राजगढका वीरवहादुर कार्की दुई दिनअघि विषालु सर्पको डसाइका कारण बिरामी परे । यतिबेला उनको नेपाली सेनाले सञ्चालनमा ल्याएको झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ । गोमन सर्पले डसेको डेढ घण्टाभित्र सर्पदंश उ... थप हेर्नुहोस्
भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्र... थप हेर्नुहोस्
