
बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाराको कलैयाकी ३५ वर्षीया आशा देवी र ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले विहीबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशका सबै प्रदेशहर... थप हेर्नुहोस्
हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मु... थप हेर्नुहोस्
ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालका अनुसार आज भेटिएका संक्रमितमा ६ जना महिला र एक जना पुरुष रहेका छन् । उनले भने, ‘संक्रमितहरु अल्का हस्पिटलका दुई जना स्वास्थ्यकर्... थप हेर्नुहोस्
नेपालमा कोरोनाभाइरसको पहिलो संक्रमण गतवर्ष माघ ९ गते देखिएको थियो भने त्यसको दुई महिनापछि चैत्र १० गते दोस्रो संक्रमण देखा परेको थियो । अहिलेसम्म आइपुग्दा कोरोनाको संक्रमण नेपालका ७७ वटै जिल्लामा देखा परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रा... थप हेर्नुहोस्
जनकपुरधाम ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयामा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ । महेन्द्रनगरबाट जनकपुरधाम तर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको ... थप हेर्नुहोस्
सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सांसद छन्त्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने ... थप हेर्नुहोस्
वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्डहरु आउँदै गरेको थाहा भएको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको छ । अहिले सलहका झुण्डहरु भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको र ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । पाँच जना समिति सदस्यहरुले बोलेपछि बैठक स्थगित भएको हो । बुधबारको बैठकमा लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए । कांग्रेस... थप हेर्नुहोस्
सुनको मूल्य बुधबार बढेको छ । छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त... थप हेर्नुहोस्
