राष्ट्रिय समाचार

News-Image

विद्यार्थी भर्ना शुरु गर्न सुझाव

  • २०७७ बैशाख १९, शुक्रबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी ... थप हेर्नुहोस्

News-Image

आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

  • २०७७ बैशाख १९, शुक्रबार

देशको पश्चिमी भूभागमा आज मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति द... थप हेर्नुहोस्

News-Image

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको ज्यान गयो

  • २०७७ बैशाख १८, बिहीबार

बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रम... थप हेर्नुहोस्

News-Image

अछाम अस्पतालको आइसोलेसनमा राखिएकी महिलाको मृत्यु

  • २०७७ बैशाख १८, बिहीबार

जिल्ला अस्पताल अछामको आइसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मंगलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु सार्की रहेकी छन् । तीन दिनअघि ज्वरो आएपछि अस्पताल भर्ना भएकी उनको विहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका प्रम... थप हेर्नुहोस्

News-Image

के अब लकडाउन हट्छ ? के छ सरकारकाे तयारी ?

  • २०७७ बैशाख १८, बिहीबार

बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको हो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा वि... थप हेर्नुहोस्

News-Image

धरौटी बुझाएर छुटे लगत्तै पुन पक्राउ परे व्यवशायी अग्रवाल

  • २०७७ बैशाख १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवशायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै फेरी पक्राउ परेका छन् । सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन... थप हेर्नुहोस्

News-Image

सांसदहरु बस्नेत, श्रेष्ठ तथा पूर्वआइजीपी खनालबिरुद्ध सांसद यादवले दिए उजुरी

  • २०७७ बैशाख १८, बिहीबार

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा बिहीबार उजुरी दिएका छन् । यसअघि उनले आफूल... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा सिलिन्डर पड्किँदा तीनजना घाइते

  • २०७७ बैशाख १८, बिहीबार

काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको ... थप हेर्नुहोस्

News-Image

राहतका लागि फारम भर्नेको भिड

  • २०७७ बैशाख १८, बिहीबार

लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् । घरभन्दा टाढा रहेका, दैनिक ज्याजामजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ । देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन्... थप हेर्नुहोस्

News-Image

कांग्रेस वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला ?

  • २०७७ बैशाख १८, बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गैर जिम्मेवार मान नभइ असक्षम र नालायक भएको आरोप लगाएका छन् । बुधवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै नेता पौडेलले सरकारलाई नालायकको संज्ञा दिएका हुन् । ... थप हेर्नुहोस्