राष्ट्रिय समाचार

News-Image

राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज

  • २०७७ बैशाख १२, शुक्रबार

सबैतिरबाट चर्को विरोध र आलोचनापछि मन्त्रिपरिषद्लले फिर्ता लिएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश खारेज भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध ग... थप हेर्नुहोस्

News-Image

जरायोको सुकुटी खान निम्ता, प्रहरी पुगे घरमा

  • २०७७ बैशाख १२, शुक्रबार

जरायोको सुकुटी खान फेसबुक मार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको हो । पुनले बिहीबार फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौँ, मेर... थप हेर्नुहोस्

News-Image

बिक्री भएन किसानको तरकारी : गाई-भैसीलाई खुवाउन विवश किसान

  • २०७७ बैशाख १२, शुक्रबार

म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उहाँलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइ लागेन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले... थप हेर्नुहोस्

News-Image

झाक्रीको प्रश्नः अध्यादेश फिर्ता लिँदैमा नैतिक प्रश्न सकिए ?

  • २०७७ बैशाख १२, शुक्रबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाक्रीले विवादास्पद अध्यादेश फिर्ता लिँदैमा सरकारमाथि आइलागेका राजनीतिक र नैतिक प्रश्न समाप्त नहुने बताएकी छन् । मन्त्रीपरिषदले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी जारी भएका दुई अध्यादेश ख... थप हेर्नुहोस्

News-Image

कांग्रेसको प्रतिक्रियाः सरकारले गल्ती सच्यायो

  • २०७७ बैशाख १२, शुक्रबार

विवादित दुई अध्यादेश खारेज गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको बताएका छन् । अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताउँदै उनले अब अपहरण ... थप हेर्नुहोस्

News-Image

एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष मृत फेला, हत्याको आशंका

  • २०७७ बैशाख १२, शुक्रबार

कैलालीमा राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपालका केन्द्रीय उपाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ९ घर भएका ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएका हुन् । उनको शव बिहीबार राति १२ बजेत... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यका कोरोना बिरामी मुक्तः प्रधानमन्त्री ओली

  • २०७७ बैशाख १२, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् । कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले... थप हेर्नुहोस्

News-Image

सिङ्गापुरबाट ल्याइयो स्वास्थ्य सामग्री

  • २०७७ बैशाख १२, शुक्रबार

सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभु... थप हेर्नुहोस्

News-Image

क्‍वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन् शिशु

  • २०७७ बैशाख १२, शुक्रबार

उदयपुरबाट आएर ओखलढुंगाको रामपुरमा क्‍वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका १ की १६ वर्षीया अविवाहित युवतीले क्‍वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मंगलबार साँझ क्‍वारेन्टाइनमा ल्याइएकी युवती... थप हेर्नुहोस्

News-Image

नालामा जमेको पानीमा डुबेर तीन जना बालकको मृत्यु

  • २०७७ बैशाख ११, बिहीबार

बाँकेको बैजनाथपुरमा नालामा जमेको पानीमा डुबेर विहीबार तीन जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथपुर गाउँपालिका-२ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउत रहेको कोहलपुरका डीएसपी कुलदिप चन्दले जानकारी दिए ।... थप हेर्नुहोस्